संस्थाको भ्रमण

यस संस्थासम्म आई संस्थागत साथै वर्तमान अवस्थाामा सहकारीमा भय गरेका गतिविधिहरु उपर सिक्ने अनुभव आदन प्रदान गर्ने अवसर प्रदान गर्नु भएकोमा कोलिया देवदह साकोसका CEO विनोद पराजुली सर र ग्रामिण वाल्मिकि साकोसका CEO अनन्त पाण्डे लगाएत सहभागि व्यक्तित्वहरु प्रति हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछौ । अन्धकारमुक्ति साकाुेस परिवार रामपुर, पाल्पा